Posted by: CaMoFLaGeD August 15, 2006
अम्रिकाको मान्छे
Login in to Rate this Post:     0       ?        
दिनरात कामै काम अपार्टमेन्टमा छैन माम! सङ्गै बस्ने साथीको अलिदिनमै बिर्सियो नाम!! पढ्न बस्यो क्लासमा सेल फोन राख्यो भाइब्रेसनमा! एकैछिनमा गोजी झनझनाउने उता साहुजीले काममा बोलाउने!! नजाउँ भने काम गर्नै पर्‍यो फेरि क्लासमा नि पढ्नै पर्‍यो! रिसर्चको काम त केहि गरेकै छैन एक हफ्ता भयो प्रोफेसरको छेउ परेकै छैन!! हा हा हा!! :पि
Read Full Discussion Thread for this article