Posted by: Dada_Giri August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हिजो मास्टर्नी नानीले "सेलरोटी पकाम्दाखेरि, अलिकति भेलि हाराओ कि जस्तो मानिचू" भनिन् केरे. हट्टियामा चिनी नपा'र हो कि भेलि जाति हुन्छ भुनेर हो कुन्नि. भेलि ल्याका रे'चन के. आज स्कुलाँ कुम्लेले पुस्टकारी बेचेको खुसुखुसु. "काँ'ट ल्याइस् यी पुस्टकारी सुस्टकारी? तेरा घराँ पुस्टकारीको बुटो छ? " भनेर मैले मार सातो टिपेको त. "हैन दादा! कसैलाई नभन्नुहोला. हिजो मिसको भेली चोर्नी मै हुम्. तेसैको पुस्टकारी बनार बेचेको के. कट्टु किनेर लाम्चु्. माफ पाम्." भनेर भनो केरे अनि म नि हिने माली गाई धपाउँदै.
Read Full Discussion Thread for this article