Posted by: CaMoFLaGeD August 15, 2006
Login in to Rate this Post:
0
?
हा हा हा!! गोताएँ दाई,
धन्यवाद!
खोइ त्यस्तै पर्यो दाई, के गर्ने! (क्या गार्हो बाहना बनाउन) ठिकै छ नि एउटा खसी काटौँला कुनै दिन। हैन त दाई??