Posted by: uptowngal August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ओहो चौतारीमा सबै रमाइलो गर्दै रैचन । आफु मात्रै बिजीओ । बल्ल फुर्सद् मिल्यो र् येता सितल् हावा खाना हाजिर् भये। ए गाम्ले हो भोलि को के कार्यक्रम् च। भोलि कृष्ण ज्यो को जन्म दिन्। चौतरिमा सबै मिलि कृष्ण ज्यो को भजन् गाम्ने हो कि। गम्ने हो भेने सबै जना लै खबर् गर्नु परो। Happy butt-dayकृष्ण :P
Read Full Discussion Thread for this article