Posted by: Birkhe_Maila August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ल हेर सान्नानी र तितौरी सुरिएर हाम्रा घराँ जान लाएको! हुन्छ जाउ बाबा जाऊ, हाम्रि आमा (जिम्माल्नि आमा) सँअ कुरो अर छोरोले बे अर्ने रे भन्ने सुनेर बुडि आमा खुसि हुन्चिन।:) हेर फुलौरे, बरु मेरो घर हिँड, पित्रि भ'का बुडा बा आमा सँअ कुरो नि अरुम अनि तिम्लाई नि छरलङ्ग हुन्छ कुरो। पर्दैन अब तिमिले चिन्ता नै नअरे हुन्छ। म छु,..... हेर्नेको आँखा झिकिदिन्छु, बोल्नेओ जिब्रो थुतिदिन्छu अनि छुनेओ हात काटिदिन्छु! ए रात्तै अलि अलि बुडो भएनि ज्यानमा ताकत त छ ए!!
Read Full Discussion Thread for this article