Posted by: floraj August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
यो गामको कसै को कुरो पत्याए त मरी जाम सपै जना एकसा एक रहेछन कसको कुरा पत्याउने कस्को न पत्याउने । रणभुल्लमा छु म त खै के खै के ठिस्स्स्स्स्स्स्स्स्स्स्स्स्स् अनि भौते मेरो साली म कसैलाई दिन्न, मै सँग राख्छु । कसैले आँखा लगाए आँखा निकालेर गुच्चा खेल्छु, त्यसको कंरगको गीतार बजाउ छु बुज्या हो । हा हा हा हा लु कोइ छ ............................ :D
Read Full Discussion Thread for this article