Posted by: floraj August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हो र तितौरि? ओहो झनै बित्यस् परेओ,जिम्माल बा को जिम्मालनी आमा पनि छिन् र? मलाइ त थाहा नै थियेन, तिमि ले न भनेको भये त मेरि बुहिनि ले दुख पाउने थिन् , अब जिम्मल् बा को लोउगीत मात्र सुनेर त भयेन क्यारे, म त पुन्ते दा र जिम्माल् बा बुदो भयेनि, मन त तन्नेरि होल भन्ठाने को त सारै खतरा बुढो हरु पो रछन्, घराँ हुन्दा हुन्दै अर्कि खोज्ने x( ;)
Read Full Discussion Thread for this article