Posted by: Poonte August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
थुईक्का मेरो खप्पर! मुखैं आ’ गाँस खोसियो! यो भउतेलाई त अस्ति नै निमोठ्नु पर्ने रईच! जुरेली नि के भा’की भउतेको संगतले? मेलाँ किन्देको फरिया फिर्ता माग्न परो! रमईलो गरि खा’को देखि सहेनन् बाऽऽऽऽऽऽऽ! :D
Read Full Discussion Thread for this article