Posted by: floraj August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हो वीरखे माहिलो, मेरी बुहिनी तपाईंलाई नै सुम्पिने भए, चिन्ता नगर्नु, बौ मेरी बुहिनी लाई यस्तै लोउगीत हरु सुनएर राख्नु, झम्के फुली नाकैमा बुलाकी यस पाली त घर्बार होला कि जिम्माल बा को गीत हो यो ......................:D
Read Full Discussion Thread for this article