Posted by: Poonte August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हन, ए फुलौरे! कुरोको मेलो मिला’ जस्तो लाओ। बरु, उ उता कुना तिर गएर कुरा अरम् त! य्हाँ त बुईनीहुरले सुईंको पाए भुने उनेरुकी भाउजुलाई पोल लाम्छन् के फेरि! बिसिद्दै कुरौटे छन्, क्यार्नु?
Read Full Discussion Thread for this article