Posted by: Birkhe_Maila August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा सागको मुठा अस्तो रे..तितौरीले हँसाइन्। हुन पनि होला, अब चाइन्जो सागको मुठा हरियै छँदा पठाउन खोजेका होलान नत्र पँहेलो हुन्छ भनेर। उ बेलाका बुडा परे हरियैमा पठाम्छन नि के को गुन्द्रुक बन्न दिन्थे।:)
Read Full Discussion Thread for this article