Posted by: Birkhe_Maila August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे.... अब " उमेर बितो बैँस त बितेन लै लै" भन्दै गा'र कुरा नमिल्ल अस्तो छ। ठिक भन्नुभो पुन्टेदाई...अब तेइ अर्नु परो। ...हाsss...बाघ हैन झम्टिने चितुवा हैन चिथर्ने भालु हैन घिच्याउने हामिले सके तरुनि फकाउने फुल्याऊने ए डोलिमा चढाई लैजाने..
Read Full Discussion Thread for this article