Posted by: Birkhe_Maila August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
हे हे हे तितौरी यो कहाँ मैले बनाको गित हो र? यो गित नै छ क्या त्यहि गाएको मात्तै हो। पुन्टे दाईले भनेओ अस्तो मेरो त भजन नै यहि हो :) ****** ल हेर यि पुन्टे दाई सुठ र साइको फाइप घडि लाम्न कस्सेका! ए पुन्टे बुडा बरु दाईजो दिने कुरो अर्नुस, नत्र बुइनिहरुको बिचल्ली पार्देलान आजकलका स्वाँठहरुले.... हरिशरणम्..
Read Full Discussion Thread for this article