Posted by: Poonte August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
कसरी बे गरौं भुनेर गीत गा’र मत्र हुन्न के रे, जिम्माले! फकाम्ने, फुस्ल्याम्ने, अन्खेर काँधाँ चढाई सुईंकाउने! यस्तै चाला हो भुने त मर्नि बेलाँ घाटाँ नि गीत गाम्दै मर्नु पर्ला! गीत मत्रै गा’र जवानीमा बन्न खोजेऊ अर्काऽ पोई मर्ने बेलाँ कठै जिम्मालेको, आखिर कोई न कोई!
Read Full Discussion Thread for this article