Posted by: Birkhe_Maila August 15, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
..हुक्का मेरो डल्ले डल्ले नलि मेरो ठुटे हामिसंग नजाँदामा आमा चाइँले कुटे मै झिल्केलाई बुडो भन्ने त्यसकै आँखा फुटे लौन हजूर के गरौँ के गरौँ नक्कलीलाई पातलिलाई कसरी बे गरौँ...
Read Full Discussion Thread for this article