Posted by: CaMoFLaGeD August 14, 2006
Login in to Rate this Post:
0
?
ठुल्नानी,
बाँसले किन हिर्काउने नि
बाहु पासमा बोलाए पुग्छ!
फ्लाइङ् किक किन हान्ने नि
फ्लाइङ् किसले हिर्काए पुग्छ!
हातले किन कुत्कुत्याउने नि
मायालु बोलीले पट्याए पुग्छ!
चित्रे सधैँलाई तिम्रै हुन्छ नि
यसो मायाले सम्झिदिए पुग्छ!!
हैन त चित्रे??
:पि J/K