Posted by: miss_ me August 14, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे , अर्को पटक् शहर जादा दुइ दर्जन शिसा कलम अनि एउटा कलम ल्याउन नबिर्सनु है भौतपुर् तिर नजादै कालकी मै किनेर् पोको पार्नु कस्तो मिठो शैलिमा मार्मिक् कथा । अलि अलि रोउ रोउ लाग्ने क्या।:) अब कस्को पालो हो आ-आफै भन्दै जाने है त ***************************************** ला देखेउ ठुलि तिम्ले भनेर विस्वास् गरुम्ला र? कस्तो मिठो कविता सुनायो । अस्ति पुन्टेदाको कुरामा लागेर मजेत्रो (खै थाह छकि छैन मजेत्रो भनेको??) बाँध्दै मलाई नि कुट्न तयार भाको थियो रे हैन्?? फेल् त् भयो नै तिमी बुझेउ:P:P
Read Full Discussion Thread for this article