Posted by: uptowngal August 14, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
सानानी चित्रेलाई फकाउदै छु । अनि पछी मौका पाउनसात धुलाई गर्नुपर्छ क्या । कसैलाई नि नवन । :D मास्टरनी दिदी पिलिज मलाई फैल नपर्नुस् है । चित्रे त्यो तल्लो गाउकी नखर्माउली सँग "पान को पात माया तिम्लाई सम्झन छु दिन को रात्" भन्दै गौदै हिदै थियो रे अस्ती घास् कात्न गाको बेलामा । लौ अब तपाईं नै भनुस् म के गरुम । आफु भने तिज म उस्को लागि ब्रत लेने तयारी गर्दै थिय । उ भने उता उल्फतङ काम गर्दै हिंड्ने। (wink wink)
Read Full Discussion Thread for this article