Posted by: world_map August 14, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ल एउटा पुरानो कविता टास्छु, लेख्न फुर्सद छैन । मेरो देश रविका रश्मीले बादलको घुम्टो उठाई चियाउँदा सुनौला हिमटाकुरा प्रतिविम्वित गर्ने शान्त तालहरू देख्दा, समीरको शीतल वेगले लहरा पहरा हल्लाउँदा उन्मुक्त भै उन्मादमा नाच्ने डाँफे मुनालहरू देख्दा मलाई लाग्छ मेरो देश रमणीयताको अनुपम नमूना हो सौन्दर्यको एक उपमा हो
Read Full Discussion Thread for this article