Posted by: miss_ me August 14, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
लौन् सबै आइसकेछन। म मात्रै पो ढिलो भएछ। ल मेरो नि सप्पैलाई नमस्कार् है।कस्कस्को नाम् कटिएछ हेर्नु प-यो। फुल्कुमारी floraj) पनि आएकिछिन् केरे अब उन्कोनि नाम लेख्न् पर्यो। चित्रे तिमी स्कुल् आउन छोड्या जस्तो छनि किन हो पिट्ने कुट्ने कुर ले त हैन?? नडराउ केहि हुन्न । तिमीलाई कुट्छु भन्नेलाई फेल् र कुट्न लाउछु भन्ने लाइ भौतेलाई भनेर ठिक पार्न लाउछुके प्रौढ कक्षामा .... :D ठुल्नानी र चित्रेले पढ्न लाछन प्रीति बरु तिमी पनि बस पढ्न लाइ।। चित्रेले आज एउटi कविता सुनाउछु भनेको थियो। ल सबै जानiले कथा कहानि गित् यात्रा भ्रमण जे जे छन् भन्दै जानु पर्यो
Read Full Discussion Thread for this article