Posted by: gwanche August 14, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
लौ नमेले नयाँ चौतारी चिनिसकेछ, जय होस् तिम्रो नमे । हिजो छुट्टीको दिन भएर चौतारीमा आउन सकिएन, ढिलइ भए पनि सबैलाई जदौ । २१औं भागमा खुब रमाइलो गरियो । २२औं भागमा झन बढी रमाइलो हुनेछ भन्ने आशा छ । झन्नै भुलेको, रोल लमबर १०१, ग्वाँचे .......................... आ'छु मिस् ।
Read Full Discussion Thread for this article