Posted by: Birkhe_Maila August 13, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
मरो मती भ्रष्ट भा'को छ र दाईलाई पोलेर खानि? बरु एती राती ( मेरो भन्दा एक घन्टा ठ्याक्कै छिटो) क्यार्न यो चौतारीमा आउनुभा? ल ल... मैले बुझेँ.....लु अगि भर्खर ठुलिओ भट्टिआट ल्याको तिनपाने छ एउ घुट्को लाउनुस त सुत्न जानुस! :)
Read Full Discussion Thread for this article