Posted by: Poonte August 13, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
रात परो कि निन्द्रा लाग्दैन, अनि चौतारी धाउँछु्। तर, बोल्ने कुरो केई हुन्न। तई नि चौतारी आम्न मुन लाउँछ। मोहनी लाओ चौतारीले। क्यार्नु, अनि? राती नसुत्ने ढुक्कुर झैं आफ्नै बोली फुटाम्दै बस्छु के! बरु, गुलेलीले ताकेर भुक्लुक्कै ढाल्देऊ मलाई, अनि “निदाम्ला”! :)
Read Full Discussion Thread for this article