Posted by: Birkhe_Maila August 13, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
नेपे दाई, एउटा दुइटा कुरा प्वाक्क बोल्न मन लाग्यो। गालिबको गजल भन्नासाथ मलाई धेरै प्रचलित (शायद सबै भन्दा धेरै गजल गायकहरुले गाएको भएर हो कि?) एउटा गजल याद आउँछ- "हजारोँ ख्वाहिशेँ ऐसी के हर ख्वाहिश पे दम निकले बहुत निकले मेरे अरमा लेकिन फिर भि कम निकले” अब कुरा तिर जान्छु.. तपाईँले "गालिबको गजल" भन्नासाथ शायद "धेरै गालिब सुन्न पाइने भैयो" भन्ने मनमा लागेर हो कि किन हो, एउटा शेर मात्र सुनेपछी शेरको अर्थ नेपालको राजनैतीक घटनाक्रममा जोडिन गएकोमा खै किन हो यसपाली गजल रस्वास्वादन गर्ने मनको कुना त्यति सन्टुष्ट भएन। तर जुन शैलीले तपाईँले गजलको अर्थ समसामयीक राजनितीमा जोड्नुभयो साझामा मैले पढ्ने गरेको 'नेपे'लाई त्यसले झन बलियो बनाएको छ है। :) एउटा मनमा लागेको कुरो मात्र गरेको। दुईटा शेर मैले माथि भनेको गजलको, राख्न मन लाग्यो- मुहब्बतमे नहिँ है फर्क जिने और मरनेका उसिको देखकर जिते हैँ जिस कातिल पे दम निकले कहाँ मैखानेका दरवाजा गालिब और कहाँ वाइज (I came to know that वाइज = Preacher) पर इतना जानते हैँ कल वो जाता था के हम निकले
Read Full Discussion Thread for this article