Posted by: Birkhe_Maila August 13, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
लु नमे गजप गरेऊ नयाँ चौतारी चिनेर! धन्यवाद् छ! हन टुसा त साह्रै रसिलो पो हुन्छ हो। तर छिप्पेको टुसा त चपाम्दा चपाम्दा सकिँदैन, कलिलो मिठो। कि कसो गाम्लेओ? यामे नेपालाँ ग'र रमाईको अर्दै रेछ डाहा लाओ मुलाई त। टाँसुम टाँसुम यामे, अझ फोटुहरु टाँसुम नेपालको :)
Read Full Discussion Thread for this article