Posted by: nepalean August 13, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
कुम्ले जति पनि धान्च यो चौतारीले । सान दाइले जति पनि अट्ने ठाम देका छन , सुर्ता नगर। अनि त्यो टुसा सारै मिठो हुन्छ, बासको भन्दा पनि । त्यो खास चाइ लेकालि निगालोको टुसा हो , कुरङ कुरुङ हुन्छ, मुखै रसायो.......लौन फेरी कैले खानि ?
Read Full Discussion Thread for this article