Posted by: Gautam B. August 13, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
camoflaged जी, "दीन" को प्रयोग त्यसको सामान्य अर्थमै गरिएको होला। सामान्यातया "दीन" भनेको दु:खी भन्ने अर्थ लाग्छ। दु:खी आँखाको आँसुलाई ईँगित गर्न खोजेका होलान् विभोरले। तर त्यसो हो भने, यो शेर अरु शेर भन्दा बिल्कुलै फरक बन्न पुग्छ जस्तो लाग्छ। अरु शेरहरु भावुकतामय खुशीले भरिएका छन्।
Read Full Discussion Thread for this article