Posted by: CaMoFLaGeD August 13, 2006
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
गौतम दाई, माथीको गजलमा मैले यो शेरको अर्थ बुझिन: "छ जो टल्कँदो दीन त्यो नेत्र माझ ब्यथा थोर पार्ने म पानी हुँ साथी " त्यहाँ त्यो "दीन" को के काम छ? खोइ मैले मात्रै नबुझेको हो कि? ३-४ चोटी पढिसकेँ केहि मेसो आएको होइन! :(
Read Full Discussion Thread for this article