Posted by: CaMoFLaGeD August 13, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
सबैभन्दा पहिले चाँहि नमेलाई धेरै धेरै धन्यवाद नया चौतारी बनाएकोमा। तिमीले यो नबनाएको भए त अर्को चौतारीले लोड नथामेर भासिन लागिसकेको थियो। अब यस्मा कस्तो जग हालेका छौ कुन्नि? अनि मैले त बाँसको टुसा पो खाएको थिएँ त यस्तो टुसा त खाएको छैन हौ। हेर्दा त मिठो होला जस्तो छ। मिस भन्नुस् त कस्तो स्वाद हुन्छ यसको? :डि
Read Full Discussion Thread for this article