Posted by: Gautam B. August 13, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
ए‍‍‍----- कहिले ढलेछ हँ त्यो रुख? चौतारीमा एउटा समवेदना कार्जेकरम पनि राख्नु पर्छ कि क्या हो? यामेको फोटुले टुसाको स्वादको याद दिलायो। मुखै हररर---- रसाएर आयो। ख्याल मन पर्दैन मलाई !
Read Full Discussion Thread for this article