Posted by: Yahoooooo August 13, 2006
~ चौतारी २२ ~
Login in to Rate this Post:     0       ?        
नया चौतारो मा झुल्किन पाइयो सबैलाइ नमस्कार है यसो गाम्ति घुम्दै थिए केटा केटि हरु टुसा निउरो खुब खोजेर ल्याम्दा रचन् मजाले खाइयो सबैलाइ येसो मौका मिले चिपेल्ढुङा तिर पनि पाम्चन् अरे सकिएला फेरि बेलैमा ल्यार खाम् यसो साउन भदौ मा चाख्नु पर्छ रे क्या
Read Full Discussion Thread for this article