Posted by: aman August 12, 2006
Maoists are taking Nepal to middle age
Login in to Rate this Post:     0       ?        
Why maoit leaders do not react over such incident? Because they are in power by scaring people. सर्वसाधारण कुटिए कास बागलुङ, साउन २६ - 'जनअदालत' छँदाछँदै अदालतमा मुद्दा दिएको भन्दै माओवादीले शुक्रबार यहाँ सर्वसाधारणलाई कुटपिट गरेका छन् । माओवादी एरिया सेक्रेटरी रत्नलाल कँडेल 'राजु' ले तारा-२ का कुलराज कँडेललाई कुटेका हुन् । अनुहारमा गम्भीर चोट लागेका कुलराजलाई जिल्ला अस्पताल भर्ना गरिएको छ । चितवनमा १८ कठ्ठा जग्गा कुलराजका भाइ नन्दलालले आफ्नो नाममा गरेका थिए । त्यसविरुद्ध कुलराजकी श्रीमतीले अदालतमा मुद्दा हाली जितेकी थिइन् । मुद्दा पुनरावेदनमा विचाराधीन रहेको अवस्थामा नन्दलालले माओवादीसमक्ष उजुरी गरेपछि कुटपिट गरेको पीडितले बताए । माओवादी जिल्ला सदस्य विकिरणले दोषी पाए रत्नलाललाई पाइए कारबाही गरिने बताए ।
Read Full Discussion Thread for this article