Posted by: sajhabusaima August 12, 2006
SMS ko stories
Login in to Rate this Post:     0       ?        
नक्कलि लाग्यो गाडि ले यु ट्रन मोडेछ ब्यथा सुनाउने पिपलबोटमा आउनै छोडेछ। कुपन्डोल हुदै माइतिघर आयो बिचबाटो मा मान्छे हरायो। कथा म लेख्न बन्द गर्दिन किरण को प्रतिक्षा गर्न छोडदिन भन्न लाइ मैले जे जति भने बिन्ति छ सबै रमाइलो ठाने साझा कुनै प्रेम घर होइन दिल मा कुनै छलपाप छैन साझामा मैले प्रेम पत्र लेखे हाँसो गर्ने साथि देखे त्यति हो नाता त्यति मै राख्नु मिठो लाग्ने शव्द जवाफमा फेक्नु । त्यहि मेरो नानि को बानि गयन भन्या आउदा जवानि ।
Read Full Discussion Thread for this article