Posted by: lootekukur August 11, 2006
STX & SMS stories
Login in to Rate this Post:     0       ?        
this is how a sms girl writes in nepali exam paper in slc. :P question: सप्रसँग व्याख्या गर्नुहोस्: "कुन मन्दिरमा जान्छौ यात्री कुन मन्दिरमा जाने हो, कुन सामग्री पूजा गर्ने साथ कसोरी लाने हो" answer प्रस्तुत लाइन हाम्रो नेपाली बूकको पेज नम्बर 156 बाट fetch गरिएको हो। यो एउटा पोएमको लाइन हो, जुन पोएम महाकवी देवकोटाले राइट गर्नु भा हो। यसमा मान्छे को बडीलाई टेम्पल सँग कम्प्येर गरिएको छ। मान्छेले टेम्पलमा जानु पर्दैन, बरु आफ्नो हार्ट र पोर मान्छेको सर्भिस गर्न बेटर हुन्छ भनेको छ । आई लाइक दयाट् पोएम भेरी मच्। yet she manages to pass coz the invigilator has this perception that sms girls are cute and sexy hence cannot be failed... hahahahahahaha :P no offence LooTe
Read Full Discussion Thread for this article