Posted by: Poonte August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
फेरि खुईले त भन्यो भन्यो, बलडेङ्ग्रे, नाक ढोंडे, ओंठ ढ्याब्रे, थोते पुनि भन्लान् भुनेर डर लाओ के, डल्ली! हन, केटारु सब पुच्छर लुका’र भागे कि के हो? तर होशियार है, ठुल्बुईनी! तो पोजिसन नछोडेस्! हुल बटुलेर फर्कन्छन् फेरि! बरु, तितौरीलाई नि सिकाउँदै अरेस्! डल्ली पुनि आई पुगिन् के रे। हाँरै पछ्छे मिले हो भुने त उनलाई गुल्टिंदै केटारुको खुट्टै खुट्टा म-याक्कै हुने अरि हान्न लाउन पर्च! हामी पल्टनाँ छँदा ईस्टिनबी (stand by) भुन्थे के रे। रेड्लार्ट (red alert) भएर तेस्तै अरि बस्नु पर्च!
Read Full Discussion Thread for this article