Posted by: Dalli Resham August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
मैले त् पुन्टे दाइको भुडि मात्रै ठुलो होल भन्या त पुन्टे दाइ त मस्कुलर हुदो रहेछ र तालु खुइले पनि। मुख चाहि किन लुकाएको होला कुन्नि।
Read Full Discussion Thread for this article