Posted by: CaMoFLaGeD August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा!! पुन्टे दाई तपाईँलाई त भउते लाइदिन्छौँ क्यारे उसैले ठिक पार्छ। अस्ति नै देखि डाइट पेलेको छ के रे। तितौरीले त यहाँ भन्ने मात्र हो, हाम्रो त एकछिनमै कुरो मिलिहाल्छ। दुईजना यसो भेट भएपछि उनले त्यस्तो रिस सिस सब बिर्सिन्छिन केरे। उनको यहि बानी त मन पर्छ मलाई। फेरि सबको अगाडी भन्यो भनेर एकछिन रिसाउछिन यहाँ, त्यत्ति हो! अब सान्नानी र ठुल्नानी को कुरो चाँहि मलाई थाहा छैन। नेप्चे र चित्रेलाई बोलाएर कुरा मिलाओ भनौला। अरु को को बाँकी छन् र? :D
Read Full Discussion Thread for this article