Posted by: uptowngal August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
पून्ते दाई कस्तो बुइनी लाई माया गर्नु हुदो रैछ । राखी मा राम्रो गिफ्ट नदेनी आपत परेको बुइनी को सात दिनु हुदो रैछ भन्ने कुरो त बुझियो । अनि दाइ त आफ्नो मसल ससल नि बनाउनुभाको रैछ । कस्त हन्द्सोमे मेरो दाई ।
Read Full Discussion Thread for this article