Posted by: Poonte August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
लौ, तो के जाती राष्ट्र संघिय कुरोको मेलो मिलाम्नि काम चईं तिमी अर्दै अर के रे, कुम्ले। हामी त युद्धको तम्तयारीमा हो! होऽऽऽऽऽऽऽऽऽऽऽऽ! तो फ्लिङ् किक चईं जम्माएर चित्रेको कम्परै भाउन्न हुने अरि हान्न पर्च, ठुल्बुईनी! तो चित्रेलाई झट्टारो हान्न बेल्ना, कुचो, डाडु, पनिऊ, ताप्के, करई, डेक्ची, ढुङ्ग्रो, चुलेसी, अनि धोबिनीकाँट मुङ्ग्रो, सब बटुलेर ल्या’छु मुईले त। तिम्री भाउजुलाई आज भात सात नि पकाम्न पर्दैन भुनेर! धोबिनीलाई नि लुगा पिट्नी काम भोली अर्नि हो, आज त यो मुङ्ग्रोले चित्रेलाई बजाम्न छ भुनेर! चिच।याऊ, चिच।याऊ जोर ले! ह्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! हुऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!! हाईयाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!!!!!!!!! ;)
Read Full Discussion Thread for this article