Posted by: uptowngal August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
पून्ते दाई धन्यवाद यसरी आफ्नो ठुल्बुइनी माथिको साथ दिनु भयो भने कस्ले हेप्ने मलाइ। दाइ ले कराते सराते सिकाउनु भाको काम् लाग्ला जस्तो च। दाइ मुजेत्रो भनेको के हो?हुन्च अस्ति दै ले फ्ल्यिङ् (flying) किक्क् हान सिकाउनु भाको थियो हि ते किक्क् हानुम् ला उदि उदि कसो त दाइ। :P:P
Read Full Discussion Thread for this article