Posted by: Poonte August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
डराउनु भो के रे मास्टर्नी नानी त! काम को बहाना झिकि हाल्नु भो! हो! हो!! तेस्तेई अरि किक हान्नि, ठुल्बुईनी! हात पुनि चलाम्नि! कम्परैं ताक्नि! अझ देखाईदेऊ, लौ! हान्नै नपरोस्…पोजिसन देखेरै डराएर भागोस सबै! मुखले नि चिच्याउनि जोर ले! “ईया!!!!!!!!!!!!!!! ह्याऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ!!!!” अर्दै! तो बौसिनीलाई झार्ने बेलाँ धामीको बलडेङ्ग्र्या आँखा याद छ? तेस्तेई अरि आँखैले खाऊँला झै अरि हेर्दिनि! होऽऽऽऽऽऽऽऽऽऽऽ! पारा ल्याम्छे मेरी ठुल्बुईनि! डराम्न हुन्न यो दाईको बुईनी!
Read Full Discussion Thread for this article