Posted by: Poonte August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
तपईंको भाई रे, मिस? हाँरो नि बुईनी हो के! हाँरी बुईनीलाई धोका दे’र चईनी को को परईस्त्रीसंग मस्तिन पाईन्छ के? हेरुम्ला हाम्पुनि! अईमई माथि हात नहाल्नि भे’र मात्र यो मर्दको बुढो छोरो, नत्र म नि बोल्दिन्थें…आऊ पहिले हाम्संग…हिम्मत छ? :p तै, ठुल्बुईनी, दा ले सिकाको कराते फराते निकाल्देऊ, लौ। जो जो संग पर्च पर्च। किक सिक हान्देऊ के रे। बरु, किक हान््नु अधि मुजेत्रो अलि माथि सार्ननबबिर्सनु नि! फेरि आफैं ग्वार्लाम् गुर्लुम् लड्लाऊ! जिम्माले र ग्वाँचे मुलाई छुट्टा’र जाने भ’का थे के रे। नाना भाँतीका बोझेल सोझेल आईलागेछ। खुच्चिङ् फेरि! जिम्माले तेई बुनेसर र ग्वाँचे तेई कोटेसरैं अड्केको सुन्न पाए त, भोली नै भैरवाको पवन मिस्ठानाँट १०८ वटा लड्डु ले’र गनेस बगबानलाई चढाम्थें, गाँठें! लु, भाक्कलै भो!
Read Full Discussion Thread for this article