Posted by: nepalean August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
भउते खुइया अर्दै टोपि हातमा राखेर बसेको रईच । के भो भउते भनेको त मुसाले सारै सताए । रात भरि सुत्न दिदैन, घरका अन्नपात सकाएर केइ छैन भन्त्यो । अनि त्यो पखाराट मुसा मार्ने सापि लिएर आको, चापिमा खानिकुरो राख्यो, खानिकुर चै चट तर मुसो चै नपर्न रइच । सारै अचम्म लाग्यो अनि के रै च त भनेर मैले चियाउन गको त मुसो त हेलमेट लार पो आउदे रइच ।
Read Full Discussion Thread for this article