Posted by: uptowngal August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
यो चित्रे कति झुतो बोल्न सकेका होलान । मास्टरनी दिदी ले झुतो बोल्ने लाई सिस्नो पानी लौनु हुन्छ । सबै गाम्ले हरु ले चित्रे तल्लो गाम्की थिती हरु को पछी लागेका छन रे भन्दै झालि पित्दै थिय। हावा नचलि पात् हालिदैन चित्रे। जे भये नि कबित त रम्रो लग्यो। धन्यबाद्। फ्लोरज् को कबित नि रम्रो जग्यो। तपै को गाम् मा त मिथाइ दिन्चु पद्न आऊ भन्त्ये तर हाम्रो गाम् मा त् मिथाइ होइन मस्तेर्नि दिदि ले सिस्नो पानि दिनु हुन्च गृहकर्य गरेन् भनि। मस्तेर्नि दिदि लै भनेर् चित्तो नाम् लेखौ र् आफ्नो रोल् # लेउ। ल म नि हजिर् गरे। रोल् # ६ थुलिईईईईईईईईईईई हाजिर्‍र्‍र्‍र्‍र् गुरु आमा।
Read Full Discussion Thread for this article