Posted by: sajhabusaima August 11, 2006
SMS ko stories
Login in to Rate this Post:     0       ?        
नक्कलि, सजिलो छ वाचा लामो बाटो कठिन यात्रा किरण पाउने पाटो। सबै भाग्य लेखेको हुन्छ भबिष्य देखेर कति दिल रुन्छ राजा म हुन्थे सोचेको पाए खुसि त पक्कै माया प्रिति लाए। घर म जान्न , आमा कराउछिन किन होला केहि उत्तर हराउछिन । सयाद ताला खुलेना होला नलेखेको पनि भुलेर होला। मुटु फलाम को लाग्दैन मलाइ एउटै सम्झौता दुइ को भलाइ । प्रतिक्षा म गरिनै रहन्छु भुलेर पनि भनिनै रहन्छु । घुम्ने भए आउ सँगै घुमौला चिरापरेका गराहरु पानि ले भरौला । शिविर मेरो लण्डन शहरमा खोले दिल रहरै रहर मा । पाठक को साथ साझा को माया जवाफ नदि कोहि गए छाँया सान दाइ तिमि इमेल पठाउनु बाटोमा लागेको काँडाहरु हटाउनु तिम्रो माया रहयो साथमा मेरो भाग्य तिम्रै हात मा । आस मैले छोडको छैन नक्कलि यो हाँसो होइन बताउनु अलग गन्तब्य भए अहिले लाइ लाइ बिदा साझा मा भए। चाहियो मलाइ राम्रो जवाफ नसोच्नु मैले दिए दवाब तिम्रो भाग्य तिम्रै हातमा मेरो शोच त केबल जिउने साथमा । अब अरु म याहाँ लेख्दिन संझाइ रहनु आवस्यक म देख्दिन सुझाव सबले लेख्ने छन मलाइ सोच अहिलेनै हामि दुइ को भलाइ।
Read Full Discussion Thread for this article