Posted by: Poonte August 11, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
थाकियो नारन! मुख आँऽऽऽ अर्न नि ताकत छैन। गुड नाईट! ए, साँच्चि, निरे! तो फोटाको उरन्ठेउला बज्जे म होईन है! न ति नखरमाऊली आईमाई तिम्री जेठी भाउजु हो! खप्पर सिनित्तै देख्दैमा पुन्टे दाई भुनेर झम्टेलाऊ, अनि बज्जेले जिदानेले माटाराज्जेको छातिआँ ठोक्द्‌या झैं अरि दनक खाऊलाऊ नि! :p ल, भोलि भेटम्ला सबैलाई! ३-४ सर्को हुक्का तानेर सुतम अब। गुटुटुटुटुटुटुटुटुटुटु
Read Full Discussion Thread for this article