Posted by: Birkhe_Maila August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हन ए तितौरी तिमी र म मात्तै हो कि के हो चौतारिआँ अइले? कोई छैनन् त! लु तिमी र म मात्तै हो भने मलाई गट्टा खेल्न सिकाऊ :) सानैदेखि सिक्न मन छ मलाई गट्टा खेल्न.....क्यार्नु जइलेनि केटी मुन्छेले खेल्नि भन्छन् सिक्न नि गाह्रो ला'र अइले सम्म जान्या छैन :)
Read Full Discussion Thread for this article