Posted by: Birkhe_Maila August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
हा हा हा बिचरा फुलौरे (floraj) लाई तितौरिले सातो लिदिइन्....नौलो मुन्छेलाई क्यार्न जिस्कामछौ हँ तितौरी? झन नौलो मुन्छेलाई त ठिक ठिक कुरो पो भन्नु पर्छ। लाउदैन फुलौरे कत्ति नि पैसा लाउदैन यो इस्कुलाँ। साझा इस्कुल हो तर नाउँ लेखा'र रोल लम्बर चाइँ लिनु पर्छ रे आजकल। क्यार्नु भउते, अब केजाति देखाम्दै मेरो आँगनाँ माटोमा तिम्ले लडिबुडि खेल्या अस्ति जस्तो लाउछ, अब शहराँ ग'र पडे लेखेर ह्यैँ माष्टर बनेछौ क्यारि नमस्ते अर्नु, बरु तिम्लेनै " जिम्माल बा नमस्ते, हजुरकै गामको हजुरकै आँगनाँ खेलेओ फुच्चे आज माष्टर भा'छ पड्न आउनुस" भन्नु त कता हो कता नमस्ते अर भन्छ बा!!
Read Full Discussion Thread for this article