Posted by: nepalean August 10, 2006
~ चौतारी २१ ~
Login in to Rate this Post:     0       ?        
ल हेर एक छिन यसो कता गको थिए चौतारीमा त कति जम्मा भे र हल्ला खल्ला गर्दै रचन । मिस पनि आउनु भच, अब किलास राम्रो सं चल्ने भो । फुलराज पनि आचन नया मुन्छे । पन्टे दाइ चाइ खालि रौसि खाने कुरो मत्रै अर्चन। बाटा राम्ररी हिन है पुन्टे दाइ , फेरी भिर बाट गुल्टेउला जाडाको तालमा । यो चौतारी १५ - १५ दिनमा बनाउनि भनेको त १ हप्तैमा भरिएछ । कहिले १५ दिनमा ३०० पुग्न गारो, कहिले १ हप्तामा । यसो चौतारी बनाउन टाइम मिलार बनाउदा ठिकहोला, ट्याम मिलासि अरु मेसो नि पर्ला भनेर हो तेसो भनेको । अइले नै ३६५ भो, यो शन्सरबार खोल्नु पर्ला अर्रको चै , कसो गाउलेहरु ?
Read Full Discussion Thread for this article