Posted by: sajhabusaima August 10, 2006
SMS ko stories
Login in to Rate this Post:     0       ?        
नक्कलि, भित्र अलि कति भए पनि रैछ दिल तिम्रो सक्कलि तर कथा व्यथा उहि लाग्दो कहालि। युस मा भए पनि आउदो हो नि फुल्चोकि मा हिँउ खेल्न जाँदा को 'झल्झलि । नभए लखतरान जिन्दगि भित्र को कालि अधेरि कतै भुलिसके कि त छैनौ फान्सि भएर हाम्रा गाँउ घर का पानि बिहिन पधेरि । जिन्दगि जिउने एउटा बाहाना कति बनेहोलान तिमि मा दिवाना तर अफसोच कतिले पाए अपहेलना त कतिले दिए तिमि लाइ यातना हेर्दा पनि लागेन कोहि मा तिमि सँग साथ बिताउने थियो चाहाना। अनि घढिको सुइ, समयको चक्र अहिले नै सोचेर रेल पक्र टेडो छ ट्र्याक यात्रा छ टाढा सोच भबिष्य पछि हुन्न भाडा । घर्ति दाइ को कथा कति सुनाउ एउटै कुरा कति लामो म वनाउ बुझ्न त तिमि ज्ञान को भकारि जवाफ दिनु कन्चुसाइ नगरि भनु जस्तो लाग्यो फेरि भेटौला जवाफ तिम्रो कुर्दै बसौला।
Read Full Discussion Thread for this article